नाम - हस्तबहादुर के.सी.
ठेगाना - जिल्ला रुकुम, पोखरा गा.वि.स. वडा नं. ९ अमलाचौर नेपाल
शिक्षा - एम. ए. (राजनीतिक शास्त्र
विवाह - २०४२-०८-२८ पाल्पाबाट
परिवार - श्रीमति, १ छोरी, २ छोरा
राजनीतिक पृष्ठभूमि
वि.सं. २०२८-२०२९ सालतिरबाट कम्युनिष्ट आन्दोलनमा सरिक, सुरुवात विद्यार्थी जीवनबाट ।
२०३० सालमा १६ वर्षको उमेर नेपाल कम्युनिष्ट पार्टी (पुष्पलाल समुह) बाट रुकुमबाट पार्टी सदस्यता प्राप्त गरेको । रुकुममै बसेर पार्टी कार्य गरेको ।
२०३९ साल असार १७ गते नेकपा (मा.ले.) मा प्रवेश गरेको र पाल्पा, तानसेन, नगरकमिटीमा संगठित भएको ।
२०४० सालदेखि २०४४ सालसम्म २ कार्यकाल अनेरास्ववियू पाल्पाको जिल्ला कमिटिको अध्यक्ष भै काम गरेको ।
२०४३ सालमा त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पाकै स्वतन्त्र विद्यार्थी यूनियनको सचिवमा निर्वाचित ।
२०४४ सालदेखि २०४७ सम्म नेकपा (माले) रुकुमको संस्थापक सचिव भै काम गरेको ।
२०४४ चैत्रदेखि २०४७ असार सम्म श्री जनता माध्यमीक विद्यालय पोखरा रुकुमको प्रध्यानाध्यापक भई काम गरेको ।
२०४६ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति रुकुमको अध्यक्ष भई काम गरेको ।
२०४७ देखि २०५४ सम्म नेकपा एमाले रुकुमको संस्थापक सचिव भई काम गरेको ।
२०५४ साल फागुनमा नेकपा एमाले विभाजन नेकपा मालेको गठन भए पश्चात नेकपा माले राप्ती अञ्चल सचिव भई २०५८ सम्म काम गरेको ।
२०५७–२०५८ सम्म नेकपा (माले) केन्द्रिय सल्लाहकार समितिको सदस्य भई कार्य गरेको ।
२०५८ फाल्गुणमा नेकपा (माले) नेकपा(एमाले) मा विलय भएपछि नेकपा (एमाले) राप्ती अञ्चल प्रचार विभाग प्रमुख भएर २०६६ सम्म काम गरेको ।
२०४८ साल र २०५१ सालको आम निर्वाचनमा ने.क.पा.(एमाले) को तर्फबाट रुकुम चिर्वाचन क्षेत्र नं. १ बाट संसदको उम्मेदवार भएको ।
२०६४ सालमा नेकपा (एमाले) का तर्फबाट संविधान सभा निर्वाचनमा समानुपातिकको तर्फबाट सभासदको उम्मेदबार बनेको ।
२०६६ साल असार १३ गते नेकपा (एमाले)बाट विद्रोह गरी एकिकृत नेकपा माओवादीमा प्रवेश गरेको र केन्द्रीय सल्लाहकार समितिमा संगठित भएको ।
२०६७ फागुन १३ गते एकिकृत नेकपा (माओवादी) केन्द्रिय अनुशासन विभागको सचिवमा मनोनयन भएको ।
२०६८ वैशाख अन्तिम देखि एकिकृत नेकपा(माओवादी) का तत्कालिन वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरणको नेतृत्वमा सञ्चालित क्रान्तिकारी विचार समुहमा आवद्ध भई पार्टी भित्र सञ्चालन भइरहेको दुइ लाइन संघर्षमा घनिभूत रुपले लागेको ।
२०६९ असार ४ गते एकिकृत नेकपा (माओवादी) विद्रोह गरी नेकपा –माओवादीको पूनर्गठन भएपश्चात पुनः नेकपा–माओवादीको केन्द्रीय सल्लाहकार कमिटि सदस्य र केन्द्रिय पार्टी स्कुल सचिव एवं केन्द्रीय अनुशासन विभाग सचिव भई काम गर्दै आइरहेको ।
कृतिहरु
१) द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादबारे– २०५९ साल
२) माक्र्सवादी दर्शन शास्त्रका आधारभूत सिद्धान्तहरु –२०६३
३) नेपालमा राजतन्त्रको अन्त्य किन ? –२०६४
४) माक्र्सवादी दर्शनशास्त्रको रुपरेखा –२०६७
५) नेकपा (एमाले) को दक्षिणपन्थी संशोधनवादमा पतन –२०६७
६) सिस्ने र जलजला हिमालको काखमा जन्मिएको माओवादी जनसत्ता –२०६९
प्रकाशोन्मुख कृतिहरु
१) क्रान्ति र विद्रोह
२) ऐतिहासिक भौतिकवाद
३) राष्ट्रिय स्तरका विभिन्न पत्रपत्रिकाहरुमा निरन्तर रुपमा स्तम्भ लेखन मुख्यतः माक्र्सवादी लेखक र राजनीतिज्ञ

No comments:
Post a Comment