Saturday, September 28, 2013















Thursday, September 12, 2013





मेरो पुस्तक लेखन र प्रकाशनको सातौँ क्रममा रहको क्रान्ति र विद्रोह नामक पुस्तक हालै प्रकाशित भएको छ । ५१२
पृष्ठ रहेको प्रस्तुत पुस्तकमा दर्शन, राजनीति, सिद्धान्त र नेकपा माओवादी अध्यक्ष क. मोहन वैद्य किरणद्वारा लिखित गहन र सारगर्भित भूमिका सहित विषयहरु समेटिएको छन् । विमोचन पश्चात प्रस्तुत पुस्तक आदरणीय पाठकहरु समक्ष पुग्नेछ ।