Hasta Bahadur KC
Wednesday, September 11, 2013
मेरो पुस्तक प्रकाशनको यात्रामा सातौँ क्रममा रहेको क्रान्ति र विद्रोह नामक पुस्तक हालै प्रकाशित भएको छ । ५१२ पृष्ठ रहेको यस पुस्तकमा दर्शन, राजनीति र सिद्धान्त सम्बन्धी विषयवस्तुहरु समेटिएका छन् । विमोचनपश्चात प्रस्तुत पुस्तक आदरणीय पाठकहरु समक्ष पुग्नेछ ।
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment